जात्रा-पर्व

रातो मच्छिन्द्रनाथको रथ तानिँदै, यी ठाउँमा सवारी आवागमन अवरोध हुने

इकागज |
साउन १७, २०८१ बिहीबार १५:३२ बजे

काठमाडौँ- आज रातो मच्छिन्द्रको रथ तान्दा ललितपुर क्षेत्रमा केही समय ट्राफिक जाम हुने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काका अनुसार थठी चोकबाट रथको यात्रा सुरु हुनेछ ।

रथ तान्ने रुट इटी चोक हुँदै कुमारीपाटी र मानभवन हुँदै जावलाखेलसम्म हुने उनले बताए ।


यो रुटमा केही समय ट्राफिक जाम हुन सक्ने पनि प्रवक्ता खड्काको भनाइ छ । अहिले रथ तान्ने समय समितिले निर्णय गर्ने उनले बताए ।

 


Author

थप समाचार
x