अर्थ / बाणिज्य

पूर्वतयारी नभएका आयोजनाले बजेट नपाउने

इकागज |
जेठ १०, २०७९ मंगलबार १६:४९ बजे

काठमाडौंँ- पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका परियोजनामा बजेट नदिइने भएको छ । संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी बजेटमा सो व्यवस्था गरिने भएको हो ।  साथै रासायनिक मलमा अनुदानको व्यवस्था गरिने जनाएको छ । सहज मल प्राप्तिको व्यवस्था समेत गरिने जनाइएको छ।



Author

थप समाचार
x