अर्थ / बाणिज्य

वृद्ध भत्ता अब ६८ वर्षदेखि

इकागज |
जेठ १५, २०७९ आइतबार १७:२६ बजे

काठमाडौँ - सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा लागू गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि ७० वर्षमा रहेको सुरक्षा भत्ता ६८ वर्षमा दिने जानकारी गराए ।



Author

थप समाचार
x