बजेटमा चलचित्र : दोलखामा फिल्म सिटी, काभ्रेमा सुटिङ स्टुडियो
काठमाडौँ - सरकारले दोलखा फिल्म सिटी निमार्ण कार्य अगाडि बढाउने भएको छ। निजी तथा सरकारी साझेदारीमा दोलखा अलपत्र रहेको फिल्म सिटी निर्माणलाई पूर्णता दिने भएको हो । यसैगरि काभ्रेको बनेपामा सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो बनाउने घोषणा गरेको छ । गीत संगीत तथा चलचित्रका सर्जकहरूलाई प्रोत्साहन गर्ने समेत गर्ने भएको छ । दोलखमा फिल्म सिटी र काभ्रेमा स्टुडियो दुवै यसअघिको बजेटमा समेत समावेस थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया