कुन स्थानीय तहलाई कति बजेट (सूचीसहित)
काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि देशभरका ७ सय ५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
६ वटा महानगरको लागि १० अर्ब ३१ करोड पठाएको छ। त्यस्तै ११ उप-महानगरको लागि १० अर्ब ४२ करोड पठाएको छ।
त्यसैगरी नगरपालिकाको लागि देशभरका नगरपालिकाको लागि १ खर्ब ३३ अर्ब ४६ करोड हस्तातरण गरेको छ। गाउँपालिकाका लागि १ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ ।
सरकारले प्रदेश र स्थानीय तहलाई सशर्त र निःशर्त बजेट पठाउने गरेको छ ।
कुन स्थानीय तहलाई कति बजेट
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया