अर्थ / बाणिज्य

अझै भकारी बुनेर कमाउँछन् १०५ वर्षीय पुर्जा

इकागज |
असार ३२, २०७९ शनिबार १२:२९ बजे

गलेश्वर । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै आम्दानी गर्ने गरेका छन् । पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आएका छन् ।



Author

थप समाचार
x