अर्थ / बाणिज्य

अजोड इन्‍स्योरेन्सको स्वतन्‍त्र विज्ञमा नेपाल

इकागज |
बैशाख ७, २०७८ मगलवार १३:१४ बजे

काठमाडौं : अजोड इन्‍स्योरेन्स लिमिटेडले स्वतन्‍त्र विज्ञ सञ्‍चालकमा विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ । सोमबार बसेको कम्पनीको सञ्‍चालक समितिको बैठकले यस्तो गरेको हो ।

समितिको ८९औं बैठकले नेपाललाई नियुक्त गरेको छ । उनी बालाजुस्थित वडा नम्‍बर १६मा बसोबास गर्छन् ।  



Author

थप समाचार
x