अर्थ / बाणिज्य

कर फर्स्यौट प्रकरणमा अनुसन्धान गर्न अख्तियारले बोलायो चुडामणी शर्मालाई

इकागज |
बैशाख ९, २०७८ १२:३ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले कर फर्स्योट घोटाला प्रकरणमा अनुसन्धान गर्न आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई उपस्थितिका लागि बोलाएको छ ।

कर फर्स्योट आयोगले शर्माविरुद्ध विभिन्‍न करदाताहरूसँग गैरकानुनी तवरबाट कर फर्स्योट सम्झौता गरेको भन्दै आयोगमा उजुरी दिएको थियो । शर्मालाई सात दिनभित्र आयोगमा उपस्थित हुन सूचना जारी गरेको हो ।
 



Author

थप समाचार