अर्थ / बाणिज्य

भारतबाट डिजेलको मूल्य घटेर आयो, पेट्रोलमा सामान्य वृद्धि

इकागज |
माघ २, २०७९ सोमबार १५:२३ बजे

फाइल तस्वीर

काठमाडौँ - भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिकमा नयाँ मूल्यसूची पठाउने गरेको छ। 

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ। यस्तै डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।


 


Author

थप समाचार
x