अर्थ / बाणिज्य

एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

इकागज |
माघ २४, २०७९ मंगलबार १७:१९ बजे

काठमाडौं– नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया)को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरूका लागि स्मार्टकेयर हाइड्रोलक बजारमा ल्याएको छ ।

यो एक पेनिट्रेटिभ वाटरप्रुफिंग समाधान भएको पेन्ट्स भएकाे र वाटरप्रुफिंग तथा नुनियाविरुद्ध तीन वर्षसम्मको आकर्षक दिने पनि कम्पनीले जनाएकाे छ । 


पेन्ट्सका अनुसार हाइड्रोलकको प्रयोग गर्न निकै सजिलो भएकाले यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ । 


Author

थप समाचार
x