राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै
काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरूसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आह्वान गरेको छ।
ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध बार्षिक समीक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया