वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठ समूहका ढकालले ६१ मत पाएर विजयी भएका हुन् ।
ढकालका प्रतिष्पर्धी मनीषलाल प्रधानले ५२ मत पाए भने अर्का प्रतिष्पर्धी सुकुन्तलाल हिराचनले ७ मत ल्याएका थिए ।
वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ तथा रामचन्द्र संघई प्रतिस्पर्धामा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया