अर्थ / बाणिज्य

कुन-कुन कम्पनी परे कालोसूचीमा ? (सूचीसहित)

इकागज |
बैशाख ७, २०८० बिहीबार १४:२१ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- सरकारले १५ वटा विभिन्न निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक निकायहरूबाट लेखी आएको ६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ अनुसार बढीमा ३ वर्षसम्म सार्वजनिक खरिद कारबाहीमा भाग लिन नसक्ने कारबाही गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

श्री एस.ए.एस कन्स्ट्रक्सन कम्पनी प्रा. लिलाई ३ वर्ष, धुलीखेल-युनिकर्ण जेभी काठमाडौँ, धुलीखेल निर्माण सेवा, युनिकर्ण कन्स्ट्रक्सन, श्री फेव नेपाल प्रालि र कन्या कलिका स्टिल फर्निचर प्रा.लि इमाडोल लगायतका कम्पनीलाई १ वर्षसम्म कालो सूचीमा राखेको छ ।



Author

थप समाचार
x