प्राधिकरणले लगायाे सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ ।
गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीनजना घाइतेमध्ये एक जनाको मृत्यु भएको भने बाँकीको उपचार भइरहेको छ ।
यसपछि प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।
In connection with accident of Simrik Air 9N-AJZ (AS350B3e) Helicopter, CAAN has suspended all flight operations of Simrik Air for detailed inspection of all its aircrafts and auditing of the organization in areas of Flight Operations, Airworthiness and Safety Management System. pic.twitter.com/BjXnOJXpIT
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) May 5, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया