भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यः प्रतिलिटर पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ घट्यो
फाइल फोटो
काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
नेपाल आयल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार भाउ घटेर आएको हो ।
जसअनुसार पेट्रोलमा प्रतिलिटर ९ रूपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रूपैयाँ १३ पैसा घटेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया