रासायनिक मलमा अनुदानका लागि ३० अर्ब विनियोजन
काठमाडौं । रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ । किसानलाई उत्पादन दिन सहज बनाउन अनुदानमा रकम दिइएकाे हाे । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
विऊ खरिद, रासायानिक मलजस्त दिइदै आएकोे अनुदानलाई थप गरी उत्पादन हुने काम गरिने उनले बताए । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनालाई ३ अर्ब २२ करोड विनियोजन गरेको अर्थ मन्त्री महतले बताए । उत्पादन वृद्धि गर्न जोड दिने र बजारीकरण गर्ने समेत उनले उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया