अब मालपोत र नापी कार्यालयले अनलाइनबाटै सेवा दिने
काठमाडौँ– सरकारले आगामी वर्ष २०८०–८१ देखि देशका सबै मालपोत र नापी कार्यालयको सेवा अनलाइन प्रणालीबाट गरिने भएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मालपोत र नापी कार्यालयको सेवा अनलाइनबाट दिइने बताएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया