सरकारले २५ हजार भूमिहीनलाई लालपूर्जा दिने
काठमाडौँ– सरकारले आगामी आर्थिक २०८०–८१ मा २५ हजार भूमिहीनलाई लालपूर्जा दिने निर्णय गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले भूमिहीनलाई लालपूर्जा दिने निर्णय भएको जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया