स्थानीय तहबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन सकिने
काठमाडौँ- सरकारले स्थानीय तहबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृती र नवीकरण गर्न सकिने व्यवस्था गर्ने भएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रम स्वीकृतिका लागि काठमाडौँ आउनुपर्ने बाध्यता हटेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया