सरकारले नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गर्ने
काठमाडौँ– सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गर्ने भएको छ । सोमबार संघीय संसद्को सयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।
सरकारले प्राधिकरणलाई पुनर्संरचना गरेर नियामक र सेवा प्रदायक निकायलाई अलग अलग गर्ने भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया