काठमाडौँमा हाइकिङ तथा टाकुरा प्रवर्द्धन गरिने
काठमाडौँ– सरकारले काठमाडौँ लगायत सम्भावित स्थानमा हाइकिङ तथा टाकुरा प्रवर्द्धन गरिने बताएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
Author

कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया