विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरण गर्न १ अर्ब ४२ करोड विनियोजन
काठमाडौँ– सरकारले विद्यालयका छात्रालाई स्यानेटरी प्याड वितरण गर्न १ अर्ब ४२ करोड विनियोजन गरेको छ ।
सोमबार संघीय संसद्को सयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया