अर्थ / बाणिज्य

सुरुवाती कारोबारमै २८०० नाघ्यो सेयर बजार

इकागज |
जेठ ५, २०७८ बुधवार १२:२२ बजे

काठमाडौं : बुधबारको सुरुवाती कारोबारमा नेप्से २८०० अंक नाघेको छ । मध्यान्ह १२ बजेर १५ मिनेटमा नेप्से परिसूचक १८२०.५४ बिन्दुमा पुगेको हो । यो हालसम्मकै कीर्तिमानी बिन्दु हो ।

यो उचाइ कायम राख्दा रु रु जलविद्युत् कम्पनीको सेयर मूल्य उचाइमा पुगेको छ । ९ दशमलव ९६ प्रतिशतले बढ्दा रु रु एक हजार एक सय ७० रुपैयाँ प्रति कित्ता कायम भएको छ ।   



Author

थप समाचार
x