अर्थ / बाणिज्य

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

इकागज |
साउन ५, २०८० शुक्रबार ७:४६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तथा युरोपियन युरो एकको खरिददर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा कायम भएको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसामा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ १० पैसा  र बिक्री दर  १४८ रूपैयाँ ७८ पैसा रहेको  थियो । जसअनुसार क्री दरमा १८ पैसाले डलरको भाउ घटेको छ । 

उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८९ ४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८७  रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७ पैसा  र बिक्रीदर १०० रुपैयाँ १५ पैसा रहेको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसामा कारोबार हुदाँ  दक्षिण कोरीया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा  र  बिक्रीदर १० रूपैयाँ ३५ पैसामा कारोबार हुनेछ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल  एकको खरिद दर ३४८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८।८१  रुपैयाँ तथा बिक्री दर २८।९४  रुपैयाँ  कायम भएको छ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६।८३ पैसा  विक्रीदर ४२८।७९ पैसा रहेको छ ।


Author

थप समाचार
x