अर्थ / बाणिज्य

कति छ आज डलर-युरोको मूल्य ?

इकागज |
साउन २६, २०८० शुक्रबार ९:३५ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   


आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसामा कारोबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ७ पैसा र बिक्रीदर  १० रूपैयाँ ११ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३६  रुपैयाँ कायम गरिदिएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१  रुपैयाँमा कारोबार गर्न अनुमति दिएको छ ।


Author

थप समाचार
x