अर्थ / बाणिज्य

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

इकागज |
साउन २६, २०८० शुक्रबार १९:३२ बजे

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ ।

साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन् ।


यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन् ।


Author

थप समाचार
x