आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनमा यस्तो अफर
काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे"ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “मेमोरिज् विथ फादर : शेयर दी जोय” नामक अफर सार्वजनिक गरेको छ।
भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ । सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट( रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई ह्युमन फिट को रु ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया