कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.१६ रुपैयाँ रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.८२ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ १९ पैसा, बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा रहेको छ ।
यसैगरी,जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ २ पैसा, यस्तैगरी, यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.३० रुपैयाँ रहेको छ ।
दक्षिण केरीया १०० को खरिदमा ९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १० रूपैयाँ ३ पैसा रहेको छ।
त्यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ रहेको छ ।
यसैगरी कुवेत दिनार १ को खरिदमूल्य ४२९.८७ पैसा विक्रीदर ४३१.८१ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया