आजको विदेशी मुद्राको विनिमय दर, कुन देशकाे मुद्रा कतिमा हुँदैछ खरिद बिक्री ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ तथा बिक्री दर १६० रूपैयाँ १६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ बिक्री दर १३३ रुपैयाँ रहँदा खरिद दर १३२.४० रुपैयाँ कायम गरिएको छ भने युरोपियन युरोको खरिद दर भने १४०.८६ रुपैयाँ हुँदा बिक्री दर भने १४१.५० रुपैयाँ कायम गरिएको छ ।
बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर भने १६२.८१ रुपैयाँ हुँदा खरिद दर १६२.०७ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया