अर्थ / बाणिज्य

ग्लोबल हंगर इन्डेक्स : नेपालभन्दा भारतमा बढी भोकमरी

इकागज |
असोज २६, २०८० शुक्रबार १४:१७ बजे

काठमाडौँ- विश्व भोकमरी सूचकांकमा नेपाल ६९ औँ स्थानमा रहेको छ । ग्लोबल हंगर इन्डेक्सले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल ६९ औँ स्थानमा रहेको छ ।

यसअघि सन् २०१५ मा नेपाल ७८ औँ स्थानमा रहेपनि २०२३ मा आउँदा नेपालको भोकमरीमा सुधार भएको देखाएको छ ।


यता भारत भने १ सय ११ औँ स्थानमा रहेको छ । सन् २०१५ मा भने भारत १ सय ९ औँ स्थानमा रहेको थियो ।

दक्षिण एसियाकै पाकिस्तान १ सय २, बंगलादेश ८१ र श्रीलंका ६० औँ स्थानमा रहेका छन् ।


Author

थप समाचार
x