कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा कायम भएको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०४ पैसाले भाउ पाउँदा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ३१ पैसा तथा बिक्रीदर ८४ रूपैयाँ ६९ पैसा तथा क्यानेडियन डलर ९५ रूपैयाँ ७९ पैसा तथा बिक्रीदर ९६ रूपैयाँ २२ पैसामा कारोबार गर्न सकिनेछ ।
युएई दिराम १ को खरिददर ३६ रूपैयाँ २० पैसा तथा बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा, साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्रीदर ३५ रूपैयाँ ६० पैसा र कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया