अर्थ / बाणिज्य

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको एक करोड

इकागज |
मंसिर ६, २०८० बुधबार १३:८ बजे

काठमाडौँ- युनिलिभर नेपाल लिमिटेड नेपालले भूकम्प पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रूपैयाँ हस्तान्तरण गरेको छ ।

युनिलिभरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दैवी प्रकोप उद्धार कोषमा एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।


जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा मानवीय तथा भौतिक क्षतिले दुखित भएको युनिलिभरले जनाएको छ ।


Author

थप समाचार
x