सुन तोलाको १ लाख २१ हजार बढी
फाइल तस्बिर
काठमाडौँ - सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २१ हजार ६०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य १ लाख २१ हजारमा कारोबार भएको छ ।
यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी १ हजार ५४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया