अर्थ / बाणिज्य

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

इकागज |
मंसिर २८, २०८० बिहीबार ८:६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ 

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ। 


यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ । 

कतारी रियाल  एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १२ पैसा र बिक्री दर ९८ रुपैयाँ ५६ पैसा रहेको छ । 

यस्तै चाइनिज येन एकको खरिद दर १८ रुपैयाँ ५७ पैसा र बिक्री दर १८ रुपैयाँ ६५ पैसा रहेको छ । जापानी येन एकको खरिद दर ९ रुपैयाँ १७ पैसा र बिक्री दर  ९ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै मलेसियन रिंगेट एकको खरिद दर २८ रुपैयाँ ४२ पैसा र बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ । 


Author

थप समाचार
x