१६५ कम्पनीको मूल्य बढ्दा नेप्से परिसूचक २०६० बिन्दुमाथि
काठमाडौँ- नेप्से परिसूचकमा सोमबार पनि उच्च अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३८.१४ अंक अर्थात १.८८ प्रतिशतले बढेर २०६०.४९ बिन्दुमा बन्द भएको छ ।
सोमबार ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजारको कारोबार हुँदा १ सय ६५ कम्पनीको मूल्यमा वृद्धि भएको छ । १० वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
७२ कम्पनीको मूल्यमा गिरावट आउँदा ५ कम्पनीको मूल्य स्थित रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया