सुनको भाउ स्थिर
फाइल तस्बिर
काठमाडौँ - सुनको भाउ स्थिर छ । सोमबार नेपाली बजारमा छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको छ ।
आइतबार पनि छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० मा र तेजावी सुन तोलाको एक लाख १७ हजार ८५० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको एक हजार ३९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया