अर्थ / बाणिज्य

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

इकागज |
माघ १२, २०८० शुक्रबार १७:२ बजे

काठमाडौँ- चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात हुन थालेको छ । शुक्रबार नेपालको उत्तरी नाका चीन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात सुरु गरिएको हो ।

तातोपानी नाकाबाट नेपाली उत्पादन वाइवाइ चाउचाउ चीन हुँदै जापान निर्यात भएको हो ।



Author

थप समाचार
x