आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयको दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ २ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यसैगरी कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया