अर्थ / बाणिज्य

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
फागुन ३, २०८० बिहीबार ६:५७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।


Author

थप समाचार
x