अर्थ / बाणिज्य

डलर १३३ पुग्दा युरो १४३ : अन्य देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
फागुन ५, २०८० शनिबार ७:५२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३  रुपैयाँ ४२ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६४ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८ रूपैयाँ ८६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ८७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ २१ पैसा रहेको छ ।


Author

थप समाचार
x