अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज |
फागुन ८, २०८० मंगलबार ७:१७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४३  रुपैयाँ ५१ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ १ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ८ रूपैयाँ ८८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ८५ रूपैयाँ ५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ३५ पैसा रहेको छ ।


Author

थप समाचार
x