अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज |
फागुन ९, २०८० बुधबार ७:४४ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३  रुपैयाँ ६३ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५२ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८ रूपैयाँ ८६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ २० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ २१ पैसा रहेको छ ।


Author

थप समाचार
x