आज विदेशी मुद्राको विनिमय दर : डलर १३३, युरो १४३ (सूचीसहित)
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा रहेको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८ रूपैयाँ ८७ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ १७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ४२ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया