कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा रहेको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।
त्यसैगरी कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ४३१ रूपैयाँ ७९ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया