अर्थ / बाणिज्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

इकागज |
फागुन १७, २०८० बिहीबार ८:३४ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ २० पैसा र बिक्रीदर १४३  रुपैयाँ ८४ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा र बिक्रीदर ८ रूपैयाँ ८३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ १३ पैसा रहेको छ ।


Author

थप समाचार
x