अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमयदर ?

इकागज |
फागुन २४, २०८० बिहीबार १०:३० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४  रुपैयाँ ४२ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८ रूपैयाँ ८७ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा र बिक्रीदर १८ रूपैयाँ ४५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर ४३१ रूपैयाँ ६८ पैसा रहेको छ ।


Author

थप समाचार
x