विदेशी मुद्रा : कुन देशको पैसा कतिमा हुँदैछ करोबार ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ १२ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ १ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८ रूपैयाँ ९९ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ४३ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया