असार ८ मा इन्फिनिटी लघुवित्तको सेयरधनी दर्ता किताब बन्द
काठमाडौँ : असार ८ मा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । असार २१ मा संस्थाको विशेष साधारणसभा बस्दैछ । साधारणसभा प्रयोजनका लागि दर्ता किताब बन्द गर्न लागिएको हो ।
संस्थाको सञ्चालक समितिले नगद लाभांश, बोनस सेयर र हकप्रद सेयर प्रस्ताव गरेको छैन । संस्थाको चुक्ता पुँजी २६ करोड ६ लाख ४९ हजार नौ सय ५० रुपैयाँ कायम छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया