कोभिडका कारण आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता
हेटौंडाः बागमती प्रदेश सरकारले कोभिडले आमाबाबु दुवै गुमाएको बालबालिकालाई मासिक ३ हजार शिक्षा तथा सामाजिक सुरक्षा भत्ता र अन्य कारणले आमाबाबु दुवै गुमाएका बागमती प्रदेशको बालबालिकालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने भएको छ । स्थानीय तहसँगको समन्वयमा भत्ता दिने व्यवस्था बजेटमा गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया