अर्थ / बाणिज्य

यस्‍तो छ प्रदेश २ सरकारको बजेट (पूर्ण पाठ)

इकागज |
असार १, २०७८ मंगलबार १८:१४ बजे

जनकपुरधाम : प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँको बजेट मंगलबार प्रदेश सभामा प्रस्‍तुत गरेका हुन् ।

यस्‍तो छ बजेटको पूर्ण पाठ



Author

थप समाचार
x